निलम्बनको सिफारिश

नेपालगञ्ज – नेपाल पत्रकार महासङ्घ बाँके शाखाले सदस्य विजय मल्ललाई निलम्बन गर्ने निर्णय गरेको छ । उक्त शाखाको यहाँ बसेको बैठकले सदस्य मल्लले सामाजिक सञ्जालमा महासङ्घ र पदाधिकारीको गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिनुभएकाले निलम्बनको निर्णय गरेको हो । अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको बैठकले सदस्य मल्लको सदस्यता निलम्बन गर्न केन्द्रमा सिफारिश गरेको बैठकपछि प्रकाशित … Continue reading निलम्बनको सिफारिश